साउन ११, हेटौँडा । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडक खण्डका साथै फाखेल सडकखण्डका विभिन्न स्थानमा गए राति परेको वर्षाले हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ । राजमार्ग...