नुवाकोटको कुन-कुन स्थानीय तहमा कुन-कुन बैंक ?
भदौ २५, नुवाकोट | अबको महिना दिनदेखि ६ महिनाभित्रमा नुवाकोटको थप तीन गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।
सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था...