आईटी तथा साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौँ । आईटी तथा साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी व्यवस्थाका लागि तयार पारिएको विधेयक स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...