रवि जेल हाल्ने आदेश गर्ने र मेरो रिट खारेज गर्ने न्यायाधीश एकै हुन्: मुकुल ढकाल
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ आएपछि पार्टीमा फर्किन कानुनले दिएको अन्तिम अवसरसम्म लडाइँ जारी राख्ने बताएका छन्। उनले...