तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द, यस्तो छ कारण
बैशाख ३१, काठमाडौं | विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा १३ वर्षअघि खोलिएको तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द गर्नका लागि प्रक्रिया शुरु भएको छ ।
विश्व सम्पदा क्षेत्रको बीचबाट सडक खोलिएको भन्दै संयुक्त...