देशैभरि हुरीबतास र चट्याङसहित पार्नी पर्ने, अबको तीन दिनको मौसम यस्तो रहनेछ
बैशाख २८, काठमाण्डौ – अबको तीन दिन देशभरिको मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र...