अत्यधिक बर्षाका कारण पाँचको मृत्यु, हजारौँ विस्थापित
जेठ २, तान्जानिया । तान्जानियाको दक्षिणपश्चिमी क्षेत्रमा अत्यधिक बर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
बर्षाकै कारण अरु दुई हजार ५०० भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको अधिकारीहरुले बिहीबार...