समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक : माधवकुमार नेपाल
काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौँमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै...