‘जनप्रतिनिधि जनताको सारथी बन्नुपर्छ’
काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशका जनतालाई सेवा प्रवाह गर्न र आर्थिक समृद्धिको लागि स्थानीय जनप्रतिनिधि नागरिकको सारथी बन्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेश, गणतन्त्र दिवस समारोह समिति...