काठमाडौँ | लगातारको आठ दिनको वृद्धिपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अंकले घटेर १९५८.७१...