फागुन १०, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण कोरिया भ्रमणको दोस्रो दिन सियोल शान्ति पुरस्कार प्रदान गरिएको छ । मोदीले पुरस्कारमा पाएको एक करोड ३० लाखको रकम पाएका छन्...