विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता पनि
काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रवक्ता बनेर नहिँड्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशनविपरीत नेकपा एमालेका नेतासमेत पत्रकार सम्मेलनमा सहभागी भएका छन् । बबर महलस्थित कार्की ब्यांकेटमा शुक्रबार भण्डारीले...