मंसिर २९, चितवन । चितवनमा जन्ती बोकेको बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
चितवनको माडीबाट नवलपरासी जाँदै गरेको ना ४ ख ५१९३ नम्वरको बसले भक्तपुर नगरपालिका–१३ वरौजी...