मस्को हिडेका ४४ जना विमानस्थलबाटै फर्काईए, ‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’
मङ्सिर २७, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ ।
दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को...