मङ्सिर २८, काठमाण्डौ | फिल्म ‘क्याप्टेन’ नेपाली फिल्म प्रेमीमाझ लामो समयदेखि चर्चामा छ । अभिनेता अनमोल केसीको लिड अभिनय रहेका कारण पनि यो फिल्मको शहरिया युवापुस्तामा व्यग्र प्रतिक्षा छ ।...