वातावरण मैत्री र स्वच्छ उर्जाको उपयोग गरी थप रोजगारी सृजनातर्फ लाग्नुपर्छ :यातायात मन्त्री दाहाल
काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना र प्रवर्द्धन हुने कार्यक्रमलाई प्राथमिकतामा दिएको बताएका छन् । काठमाडौँमा शनिबार आयोजित विद्युतीय परिवहन प्रालीको विशेष साधारणसभालाई सम्बोधन गर्दै...