परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक ‘इङ्गेजमेन्ट’मार्फत सम्बन्ध विस्तारमा जोड
काठमाडौँ | गत असोजमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन अमेरिका रहेका बेला जी ७७, जी २०, एलडिसी तथा असंलग्न शिखर सम्मेलन (नाम) राष्ट्रका मन्त्रीस्तरीय...