काठमाडौंबाट १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ, घटना बोधिचित्तको कारोबारसँग जोडियो
काठमाडौं। काठमाडौं महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबारी भएको खुलेको छ । आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा...