भोटेकोसीमा आएको बाढीमा बेपत्ता २० जनामध्ये १ जना मात्र शव पहिचान,४ जनाको मानव अंग फेला
काठमाडौं । मंगलबार बिहान रसुवागढीस्थित भोटेकोसी नदीमा अचानक आएको बाढीमा परी बेपत्ता २० जनामध्ये अहिलेसम्म एक जनाको शव मात्र पहिचान भएको छ। रसुवा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक...