रविले ‘नयाँ नौटंकी’को खेल सुरु गरे : एमाले नेता
काठमाडौँ | नेकपा (एमाले)का नेता महेश बस्नेतले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ नौटकी सुरु गरेको बताएका छन्। उनले ‘नमागिएको धरौटी’ तिर्न अग्रसर भएसंगै सहकारी ठगी प्रकरणको...