बेनिघाटमा जलाउँदै गरेका दुई शव चितासहित बगाएपछि त्रिशूली नदीमा फेला
काठमाडौँ । त्रिशूली नदीमा दुईवटा शव फेला परेको छ। नुवाकोटको उपल्लो भूभागबाट बाढीले बगाउँदै ल्याएको अवस्थामा धादिङस्थित त्रिशूली नदी किनारमा दुई शव भेटिएको प्रहरीले जनाएको छ। त्रिशूलीको बहाव बढेसँगै धादिङको...