सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थगित, अखिल क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा
साउन २१, काठमाडौँ । सिटिईभिटीले आज हुने लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय...