‘कुलिङ पिरियड’ विवाद: संसदीय छानबिन समितिको प्रतिवेदन सभामुखलाई बुझाइयो
काठमाडौँ । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले...