अदालतबाट छुटेलगत्तै फेरि पक्राउ परे ३ अर्ब ठगीका अभियुक्त
जेठ ३०, काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसँग १० लाख रुपैयाँ धरौटी मागेको छ। जिल्ला न्यायाधीश अम्बर बस्नेतको...