आज विश्वकपमा ब्राजिल सहित ६ देशको खेल हुने, कति-कति बजे हुँदैछ खेलहरु ? (नेपाली समय अनुसार)
असार ३, काठमाडौँ | आज विश्वकपमा बिभिन्न ६ देशबीच ३ खेल हुँदैछ | जसमा आजको पहिलो खेल कोष्टरिकाबिरुद्ध सेर्बियाले खेल्दैछ | त्यस्तै आज दोश्रो खेल जर्मनी र मेक्सिकोबीच हुँदैछ भने...