आन्दोलन रोक्न शेयर निष्कासनको नाटक रच्दै शिवम् सिमेन्ट
वैशाख ३० मकवानपुर | बेला बेलमा शिवम सिमेन्टको ज्याजदी विरुद्ध हने आन्दोलन रोक्न शिवम् सिमेन्ट उद्योगले नयाँ जुक्ती रचेको छ।
स्थानीयको पनि लगानी र जिम्मेवारी देखाएर सहज कमाउन सकिने देखिएपछि शिवम्...