2026-06-24 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL को पहिलो डेब्यु खेलमा सन्दिप लामिछानेद्वारा पार्थिव पटेल आउट

वैशाख २९, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत पहिलो डेब्यु खेलमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् | लामिछानेले आफ्नो दोश्रो ओभरको खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरका पार्थिव पटेललाई आउट गरेका हुन् | सन्दिपले १२ बलमा जम्मा ७ रन दिएर निकै सानदार बलीङ गरिरहेका छन् |  

सन्दिपले तेश्रो ओभरको खेलमा चौथो बलमा पार्थिव पटेललाई आउट गरेका हुन् | पार्थिवले आजको खेलमा ६ रनमा आउट भएका हुन् | 


खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका रिशव पन्तले सर्वाधिक ६१ रन बनाएका छन् उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् | उनले यस अघिको खेलमा नट आउट १२८ रन बनाएका थिए |

आजको खेलमा दिल्लीका ओपनर पृथ्वी सावले ४ बलमा २ रन मात्र बनाएर आउट भए भने अर्का ओपनर जसन रोय ९ बलमा १२ रन बनाई आउट भए |

त्यसपछि कप्तान श्रेयस ऐयरले ३५ बलमा ३२ रन बनाएर क्याचआउट हुन पुगे | त्यसपछि आएका विजय शंकरले नट आउट २० बलमा २१ रन जोडे भने आइपिएलमा दिल्ली मार्फत पहिलो डेब्यु गरेका १७ बर्षीय ब्याट्सम्यान अभिषेक शर्माले १९ बलमै नट आउट ४६ रन जोडिदिए | उनले ४ छक्का र ३ चौका प्रहार गरेका थिए | उनकै मद्धतले दिल्लीले पुरा ओभर खेल्दै ४ विकेटको क्षेतीमा १८१ रन बनाएको छ | 

अब रोयल च्यालेन्जर्स ब्यांग्लोर ब्याटिङ गर्दैछ | नेपालीको लागि आज दिल्लीको खेलमा निकै चासो छ, किनकी आइपिएल २०१८ मा पहिलो पटक डेब्यु गरेका सन्दिप लामिछानेले आजको खेलमा पहिलो पटक डेब्यु खेल खेल्दैछन्  |   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक