आइपिएल जारी: दिल्ली र चेन्नई भिड्दै, २ ओभर खेलेका सन्दिपले कस्तो खेल्दैछन् ?
जेठ ४, काठमाडौँ | भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भईरहेको खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने अनुबन्धित टिम दिल्ली डेयर डेभिल्सले चेन्नइ सुपर किंग्सलाई १६३ रनको चुनौति दिएको...