IPL- राजस्थान विरुद्ध पन्जावका लोकेस राहुलको धमाका: कुन टिम कुन स्थानमा पुगे ?
वैशाख २४, काठमाडौँ | किंग्स इलेवन पन्जाबले राजस्थान रोयल्समाथि धमाकेदार जीत दर्ता गरेको छ | आफ्नो दोश्रो घरेलु मैदान इन्दोरको होल्कर स्टेडियममा भएको खेलम पन्जाबले राजस्थानलाई केएल राहुलको शानदार अर्धशतकसँगै...