‘कि उहाँले मेरो क्षमता छैन भन्नुपर्यो ? कि काम गर्ने हिक्मत राख्नुपर्यो !’
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न गोकर्ण विष्ट मन्त्रालय हाजिर भएसंगै बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न लागिपरेका छन् । यहि अवस्थामा नेपाल बैदेशिक रोजगार व्यवसायी संघले समेत आफ्ना...