वैशाख १८ नुवाकोट | नुवाकोटको बट्टारस्थित एक होटलमा महिलाको शव भेटिएको छ।
बट्टारको डायमण्ड होटलमा बाजुरा जिल्ला घर भएकी २४ वर्षीया लक्ष्मी नाथको झुन्डिएको अवस्थामा शव फेला परेको नुवाकोट प्रहरीले जनाएको...