कृत्रिम ऋणी खडा गरी डेढ अर्ब घोटाला, एपेक्सका अध्यक्षसहित १३ कर्मचारी पक्राउ
चैत २, काठमाडौँ, | कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ ।
कमशल धितो राखी...