विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित भक्तपुरबाट पक्राउ
चैत १२, भक्तपुर | विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ बस्ने २२ वर्षीय गणेश लामा, २१ वर्षीय लच्छु...