‘आरजु भाउजुको पनि हात छ भन्ने सुनियो, टिकट कति बेचियो?’
चैत १३, काठमाडौं | कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र...