कसैले चिन्ता नगरे हुन्छ, वामपन्थीले अधिनायकवादको बाटो समात्दैन: नेता नेपाल
फागुन २२ काठमाडौँ | नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा...