बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो
सिवी अधिकारी/फागुन २५, कपिलवस्तु | पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ ।
बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको...