काभ्रेमा जिल्ला सहकारी संघको स्वर्ण महोत्सव हुने
फागुन ३०, धुलिखेल | जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले आगामी चैत २९ गते स्वर्ण महोत्सव मनाउने भएको छ ।
आज काभ्रेपलाञ्चोकको बनेपामा पत्रकार सम्मेलन गरी जिल्ला सहकारी संघ स्थापनाको ५०आँैं वर्ष...