2026-10-10 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘गाजाबाजा’ फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने(भिडियो)

फागुन २१, काठमाण्डौ | चलचित्र गाजा बाजालाई सर्वोच्च अदातलले चलचित्र चलाउन पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको छ ।चलचित्र नाम गाजाबाजा राख्न चलचित्र विकास बोर्डले नदिएपछि एक वर्षसम्म अदालतमा मुद्दा लडेको थियो ।

गाजाबाजा अब फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र टोलीले आईतबार नारायणगढमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । लागूऔधषविरुद्धको यो फिल्मको नाम गाजा बाजा राखिएको यो नाममा फिल्म बनाउने अनुमति नदिएपछि सो नामका लागि निर्माण पक्ष अदालत पुगेको थियो ।

२५ फागुनबाट गाजाबाजा प्रदर्शनीमा आउने भएपछि निर्माण टोली यसको प्रचार प्रसारमा जुटेको छ । चलचित्रको प्रचारका लागि चलचित्र टोली मोफसल यात्रामा रहेको छ । चलचित्रलाई गणेशदेव पाण्डले लेखेका हुन् ।नामको कारण निर्माण घोषणादेखि नै विवादमा मुछिएको यो चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रका निर्देशक पाण्डेले अहिलेका तन्नेरी पुस्ताले यो सिनेमा हेर्ने पर्ने बताउँछन् ।

चलचित्रमा अनुपम शर्मा ,सुशील सिटौला, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ । कमेडी जनरमा निर्माण भएको निर्देशक पाण्डेले बताउनुभएको छ ।

दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमो चलचित्र तयार भएको हो । डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रत्रमा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने