प्राकृतिक विपत्तिबाट पीडितका लागि प्रतिकूल वर्ष सन् २०१७
भीष्मराज ओझा / फागुन १०,काठमाडौँ | एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भूकम्प र बाढीबाट पीडित व्यक्तिका लागि सन् २०१७ वर्ष प्रतिकूल रहेको उल्लेख छ ।
वैशाख भूकम्पले आवासविहीन भएका...