माघ ९, ललितपुर | देशभित्र एक ठाउँको बीउ वा बिरुवा अन्यत्र लैजानका लागि ‘स्वस्थताको प्रमाणपत्र’ लिने नियम नहुँदा एकातिर भएको बालीको रोग सबैतिर फैलिने गरेको छ ।
कृषि विभागअन्तर्गतको बाली संरक्षण...