2026-08-20 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनिरहन मन लाग्ने तुलसी घिमिरेको ‘किस्ता बन्दीमा’ सार्वजनिक (भिडियोसहित)

माघ, काठमाडौँ । गायक तुलसी घिमिरेको रमाईलो गीत ‘किस्त बन्दीमा’ सार्वजनिक गरिएको छ । 

सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ । रुद्र श्रेष्ठको संगीत संयोजनमा तयार भएको गीतको अडियो पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सुन्दर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ ।

कमेडी शैलीमा बनाईएको म्युजिक भिडियोमा गायक तुलसीको साथमा समिक्षा कार्की र बिकास भट्टराईको अभिनय रहेको छ । शिर कुमार सम्पाङ्गको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई गायक घिमिरेले नै निर्देशन गरेका हुन् ।

रमाइलो गीतको सुन्दर म्युजिक भिडियोलाई ईटहरीका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह