काठमाडौँमा घर वनाउँदै हुनुहुन्छ ? त्यसोभए यो पढ्नुहोस
शर्मिला पाठक/माघ ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।
सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि...