पुस २८, काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ ।
सुन आज तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार ५६ हजार ४ सय...