कांग्रेस बैठकमा देउवामाथि आक्रोश- सभापति हुँ भन्दैमा धम्क्याउने ?
माघ ६, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् ।
सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर...