उपसभामुख इन्दिरा रानामगर हटाउन साथ नदिने: नेकपा एकीकृत समाजवादी
काठमाडौँ| नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगर हटाउन साथ नदिने बताएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख हटाउन हस्ताक्षर अभियान चलाइरहेका बेला एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले...