सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजना पक्राउ
काठमाडौँ | वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ललितपुर महानगरपालिका–८ घर...