राष्ट्र बैंकका गभर्नरले न्यून ब्याजदर हुँदा पनि कर्जा प्रवाह अपेक्षितरुपमा बढ्न नसकेको बताए
काठमाडौँ | नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले न्यून ब्याजदर हुँदा पनि कर्जा प्रवाह अपेक्षितरुपमा बढ्न नसकेको बताएका छन्। शुक्रबार आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै...