चाँगुनारायणको काँखमा कलाकारको रङमा साहित्यकारको कलम कोरियो…
काठमाडौँ | चाँगुनारायण मन्दिरको उत्तरपट्टिको सत्तलको छेडोबाट सेतो क्यान्भासमा चर्चित कलाकार मुकेश श्रेष्ठ रङ पोत्न व्यस्त देखिन्थे । अन्तरराष्ट्रियस्तरमै ख्याति कमाइसकेका सूर्यविनायक नगरपालिका–१ सिरुटारवासी श्रेष्ठको क्यान्भासमा रङ पोत्न थालेको यो...