डेल्धुरामा देउवालाई ठुलो धक्का: पार्टी सभापति एमालेमा प्रवेश
ललित बोहरा/कात्तिक १५, डडेल्धुरा । चुनावको मुखैमै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व पार्टी सभापति शेरबहादुर ढाँट नेकपा एमालेमा प्रवेश...