समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य: दाहाल
कात्तिक २०, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै लक्ष्य नरहेको स्पष्ट पार्नुभएको छ ।
वाम गठबन्धनको संयुक्त...